प्रधानमन्त्री ओली र राष्ट्रपति सीबिच एक्लाएक्लै वार्ता, एससीओको सदस्यमा समर्थन गर्न आग्रह

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच एक्लाएक्लै भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली चीन पुगेपछि सुरुमा राष्ट्रपति सीसहित प्रतिनिधिमण्डलसँग २५ मिनेट सामूहिक कुराकानी भएको र त्यसपछि २० मिनेट दुवै समकक्षीबिच एक्लाएक्लै कुराकानी भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भेटमा प्रधानमन्त्री ओलीले सांघाई सहयोग संगठन (एससीओ) को सदस्यमा नेपाललाई समर्थन गर्न…