काठमाण्डु - १६०औँ मोतीजयन्तीका अवसरमा नेपाली गजल गायनको स्वर्ण दशक, (वि. सं. २०८०–२०९०) अन्तर्गत राष्ट्रिय भावका गजलहरूको प्रत्यक्ष गायन समारोहमा शनिबार काठमाण्डुमा हुँदैछ । समारोह अनाममण्डली, अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र गोल्डेन क्रियशनको आयोजना तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान, नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको सहकार्यमा समारोह हुन लागेको हो । समारोह दिउँसो १…