भक्तपुरको सल्लाघारीबाट पेस्तोलसहित चारजना पक्राउ

काठमाडौं - प्रहरीले विशेष सूचनाका आधारमा भक्तपुरको सल्लाघारी स्थित चोङ्गा गणेश रेष्टुरेण्टबाट एकथान पेस्तोल र गोलीसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुगु घर भई हाल सुर्खेत बस्ने वर्ष २२ को भिम प्रसाद दाहाल, कालिकोट घर भई हाल भक्तपुर सल्लाघारी बस्ने वर्ष २१ को वलदिप शाही, वर्ष १८ को जगेश शाही, वर्ष २५ को…