प्रदेश २ सरकारमाथि कुटनीतिक विपरितका गतिविधिमाथि छानविन गर्न माग

काठमाडौं - शुक्रबार विहान प्रदेश २ का निर्वाचित प्रतिनिधिसभा र प्रदेश सभाका ११ जना सांसदहरुले प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरीतका गतिविधि गरिरहेको उल्लेख गर्दै तत्काल छानबिन गर्न माग गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र बुझाएका छन् । प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरितका गतिविधि गरिरहेकाले छानविन गर्न सरकारसँग माग गरिएको सत्तारुढ नेपाल कम्युनिष्ट…