काठमाडौं - नेकपाको स्थायी कमिटीको बैठकमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रहेर आफ्नो धारणा राखेका छन् । नेता श्रेष्ठले मुख्यतया चार विषय, विधानको अन्यौलता र असमझदारी, हालसम्म प्रकाशित हुन नसकेको राजनीतिक प्रतिवेदन, मापदण्डको उल्लंघनका गुनासालाई तत्काल नेतृत्वले सम्बोधन गर्नुपर्ने बताए। अर्को प्रसङ्गमा नेता श्रेष्ठले…