कर्णालीका १७ स्थानीय तह अझै बैंकविहीन, सरकारको निर्देशन भएन कार्यान्वयन

सुर्खेत - नेपाल राष्ट्र बैंकले प्रत्येक स्थानीय तहमा बैंकिङ सेवा विस्तार गर्न निर्देशन दिएको एक वर्ष बितिसक्दासमेत कर्णालीका १७ स्थानीय तह अझै बैंकविहीन छन्। सुरक्षा, विद्युत र इन्टरनेटजस्ता आधारभूत पूर्वाधारको अभाव रहेको जनाउँदै बैंकले ती स्थानीय तहमा शाखा विस्तार नगरेका हुन्। कर्णाली प्रदेशका ७९ मध्ये हालसम्म ६२ स्थानीय तहमा मात्र बैंकका शाखा छन्। नेपाल राष्ट्र…