काठमाडौं - बुधबार नेपाल कानुन समाजले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले फौजदारी संहितालाई संघीय संसदको आगामी हिउँदे अधिवेशनमा समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। गत भदौ १ गतेबाट कार्यान्वयनमा आएको फौजदारी संहिताप्रति आलोचना भइरहँदा मन्त्री ढकालले त्यसलाई संशोधनको माध्यामबाट समृद्ध बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे। उनले सो…