पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी छाउनीको जग्गा माग्दै सर्वोच्च पुगिन्

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहले छाउनीमा रहेको जग्गा माग गर्दै सर्वोच्च अदालतमा शुक्रबार निवेदन दर्ता गरेकी छन् । प्रेरणाले गोकुलबहादुर रोकायलाई वारेस राख्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेकी हुन् । तत्कालीन राजा वीरेन्द्रको नाममा छाउनीमा रहेको १५ रोपनी जग्गासहित घर २०७३ माघ २१ गते नेपाल ट्रष्टमा ल्याउने सर्वोच्चले फैसला सुनाएको थियो। तत्कालीन…