कसरी खसाल्ने मत ? यी कुरामा ध्यान दिनुहोस्

काठमाण्डु – प्रतिनिधिसभा चुनावको लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बेलुकी ५ बजेसम्म आफ्नो मतदान केन्द्रमा पुगेका मतदाताले भोट दिन पाउनेछन् । भोट दिनको लागि मतदाता नामावलीमा नाम भएको र बुधबारसम्म १८ वर्ष उमेर पुगेको हुनुपर्छ । आफ्नो नाम भएको मतदान केन्द्रमा जानुपर्छ । साथमा मतदाता परिचयपत्र बोक्नुपर्छ । मतदाता परिचयपत्र हराएको,…