१८ वर्षपछि व्यापारी रामहरी श्रेष्ठको हत्यामा संलग्न बटालालाई जन्म कैदको फैसला

काठमाण्डु- कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्यामा संलग्न गोविन्दबहादुर बटालालाई सर्वोच्च अदालतले १० वर्षको कैद सजाय सुनाएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्ति सिंह थापाको पूर्ण इजलासले बटालालाई जन्म कैदको फैसला गरेको हो। सफाई दिने आफ्नै फैसला पुनरावलोकन गर्दै सर्वोच्चले बटालालाई जन्म कैदको सजाय सुनाएको हो । बटालालाई जन्म…