एनसेल बन्यो ‘भोल्टे रोमिङ’ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

काठमाण्डु– नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपाल बाहिर जाने आफ्ना ग्राहकका लागि ‘भ्वाइस ओभर लङ टर्म इभोलुसन’ (भोल्टे) अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गर्ने एनसेल पहिलो नेपाली टेलिकम कम्पनी बनेको छ । यससँगै अब ग्राहकले विदेश यात्रा गर्दा पनि स्पष्ट सुनिने भ्वाइस कल र उच्च गतिको डेटा सेवा उपयोग गरी सधैं अन रहन सक्छन् । एनसेलले…