बबई नदीको बिचमा फसेका २ जनाको सकुशल उद्वार

काठमाण्डु – बर्दिया जिल्लाको गुलरिया नगरपालिका–५ बालापुरस्थित बबई नदीको बिच भागमा फसेका २ जनाको मंगलबार सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । स्थानीय ७५ वर्षीय मोतिलाल चौधरी र ६९ वर्षीय देवी प्रसाद थारु गाईवस्तु चराउन गएको समयमा एक्कासि पानीको बहाव बढेपछि नदीको बिच भागमा फसेका थिए । त्यसबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर…