सप्तरीमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु

काठमाण्डु - सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मदिरा तस्करी गर्ने समूह र प्रहरीबीच भएको झडप छ । झडपमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो। भारततर्फ मदिरा तस्करी भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीको टोली कमलपुर पुगेपछि तस्कर समूहले आक्रमण गरेको थियो । प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएको बुझिएको…