काठमाण्डु - आज ६ अगस्त ! १९४५मा यसै दिन अमेरिकाले जापानको हिरोशिमामा आणविक बम खसालेको थियो । त्यति मात्र होइन, त्यसको दुई दिनपछि अमेरिकाले फेरि नागासाकीमा अर्को आणविक बम खसाल्यो । आज अमेरिकाले जापानका दुई शहरमा खसालेको आणविक हतियारको ८०औं वार्षिकोत्सव हो । घटनाको ८० वर्ष बितिसक्दा पनि जापानीले अगस्ट ६ र अगस्ट ९ को…