काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बुधबार प्रमुख साना तथा मध्यम राजनीतिक दलहरूको संयुक्त बैठक बसेको छ । निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन आह्वान गर्दै पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’का विषयमा गम्भीर आपत्ति जनाउँदै बैठक बसेको हो । बैठकको सञ्चालन गर्दै अध्यक्ष…