काठमाण्डु - अविरल वर्षाले बिहीबार पनि बाढीको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाले बिहीबार देशका विभिन्न स्थानमा बाढी आउन सक्ने जनाएको छ । बाढी महाशाखाका अनुसार बिहीबार बिहान मापन गर्दा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। यसबाहेक…