भदौमा अर्काे आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

काठमाण्डु – नेपाल शिक्षक महासंघले भदौ दोस्रो हप्ताबाट अर्काे निर्णायक आन्दोलन गर्ने निर्णय गरेको छ । महासंघको बिहीबार बसेको बैठकले पूर्वसहमति अनुसार शिक्षा विधेयकमा मागहरू नसमेटिएको भन्दै भदौ दोस्रो हप्ताबाट आन्दोलन गर्ने निर्णय गरेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन परिचालन समितिले खाका तयार गर्ने र राष्ट्रिय समितिले पारित गर्ने जानकारी दिए । भदौ…