खुर्कोटमा सेनाले थाल्यो बेलीब्रिजको मर्मत

काठमाण्डु - नेपाली सेनाले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटस्थित सुनकोसीको बेलीब्रिज मर्मत सुरु गरेको छ। गत कात्तिकमा निर्माण गरिएको बेलीब्रिजमा प्रयोग भएका केही नटबोल्ट खुस्किएर जोखिम बढेपछि मर्मतका लागि सेनाको प्राविधिक टोली परिचालन गरिएको हो। महोत्तरीको बर्दिवासस्थित सेनाको प्राविधिक टोलीले बेलीब्रिज मर्मत थालेका हुन्। गत वर्ष असोज १२ गते सुनकोसी नदीमा आएको बाढीले खुर्कोटको रामेछापतर्फका…