भारतमा बाढीले भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाण्डु - भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लामा पर्ने खिरगंगा नदीमा मंगलबार दिउँसो आएको बाढीले ठुलो जनधनको क्षति पुगेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले दुस्ख व्यक्त गरेका हुन्। उनले यस बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक बेपत्ता भएको खबरले चिन्‍तित तुल्याएको बताए। यस्तै ओलीले उनीहरूको उद्धारका लागि दूतावासमार्फत…