काठमाडौं – नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेमा मृत्यु भएका युवकमा कोरोना पोजेटिभ रिपोर्ट आएको जानकारी दिएका हुन् । सिन्धुपाल्चोककी सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको छ । उनको हिजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । वैशाख ३० गते भारतबाट आएका २५ वर्षीय…