अर्थमन्त्री खतिवडा भन्छन् – नेपालले आयातमा अझै जोड दिनुपर्छ

काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडाले देशको उत्पादनले मात्रै धान्ने अवस्था नरहेकाले आयातमा अझै जोड दिनु परेको बताएका छन् । अर्थमन्त्री खतिवडाले पूँजी निर्माणका लागि आयात गर्नुपर्ने भएकाले नेपाल जस्तो देशमा भइरहेको व्यापार घाटालाई नकारात्मक रुपमा नलिन पनि अन्तर्रा्ष्ट्रिय दातृ निकायहरुलाई आग्रह गरे । उनले उत्पादन र अर्थतन्त्रमा गुणात्मक वृद्धि गर्ने बस्तुको आयातबाट आत्तिन नहुने…