काठमाण्डु – अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्ध परेका मुद्दाको सुनुवाइ एउटै बेन्चमा तोकएिको छ । प्रतिनिधिसभा विघटन विरुद्ध अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित बनाउने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्ध परेका रिटको सुनुवाइ आज न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासमा परेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वरिष्ठ अधिवक्ता डा.…