कपिलवस्तु – नेपाली कांग्रेसका प्रभावशाली नेता वीरेन्द्रकुमार कनौडिया नेकपा एमालेमा प्रवेश गरेका छन् । कपिलवस्तुको ३ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवारका लागि एकल नाम सिफारिस भएका उनी शनिबार एमाले प्रवेश गरेका हुन् । नेपाली कांग्रेसभित्र विवाद चलिरहेका बेला उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी प्रवेश गरेका छन् । उनी कांग्रेसभित्रको विवाद र एमालेबाट कपिलवस्तु–३…