कपिलवस्तु - शुद्धोधन गाउँपालिका–४, मोतीभारी मा अज्ञात समूहले गोली हानी प्रदेशसभा सदस्य उम्मेदवारको हत्या गरिएको छ । २८ वर्षीय राजाबाबु भनिने दीपेन्द्रकुमार चौधरीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ। टाउकोमा गोली लागेको उनको घटनास्थलमै मृत्यु भएको थियो। कपिलवस्तु मोतीभारी स्थित आफ्नै घर नजिकैको सडकमा शुक्रबार राति अज्ञात समूहले उनलाई गोली प्रहार गरेको प्रहरीले जनाएको…