काठमाडौं - नेपाल मलेसियाबीच कामदार आदानप्रदानका विषयमा यहि कात्तिक १२ गते समझदारीपत्र (एमओयू) पत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरन कात्तिक ११ गते नेपाल आउँदैछन्। एमओयुपत्रमा हस्ताक्षर भएसंगै गत जेठ महिनादेखि बन्द भएको मलेसियामा नेपालीका लागि रोजगारी खुल्ने भएको हो । दुई देशबीच कात्तिक १२ गते एमओयुपत्रम हस्ताक्षर भए पनि कात्तिक अन्तिम सातादेखि मात्र नेपालीहरुलाई…