काठमाडौँ - दशैंका बेला सर्वसाधारणलाई सार्वजनिक यातायातको अभाव नहोस् भनेर नेपाल प्रहरीले आज बुधबार देखि उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । उक्त बस सेवा टीकाको दिन अर्थात् कात्तिक २ गतेसम्म निःशुल्क बस सेवा सञ्चालन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी प्रधान कार्यालय नक्साललाई केन्द्रबिन्दु बनाएर ती रुटमा बस सञ्चालन हुने छन्। बस…