चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमतिप्राप्त पसलले मात्र मदिरा बिक्री गर्न पाउने जनाएको छ। विजयादशमीलाई लक्षित गरी प्रशासनले सूचना जारी गरेको हो। प्रशासकीय अधिकृत रामचन्द्र ढकालद्वारा जारी गरिएको विज्ञप्तिमा चाडपर्वलाई अनुशासित तरिकाले मनाउनका लागि आग्रह गरिएको छ। लोकमार्गका होटलबाहेक अन्य…