जनप्रतिनिधिको सेवासुविधा कोरोना कोषमा

काभ्रेपलाञ्चोक - नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिद्वारा एक महिनाको पारिश्रमिक तथा सेवासुविधा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने भएका छन् । वाग्मती प्रदेशको नयाँ व्यवस्थाअनुसार प्राप्त हुने पारिश्रमिक तथा सुवासुविधाको रकम नगरका सम्पूर्ण जनप्रतिनिधिले कोषमा जम्मा गर्ने निर्णय भएको हो । नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले एक महिनामा जनप्रतिनिधिले पाउने सम्पूर्ण रकम कोषमा जम्मा गर्ने निर्णय भएको…