खेल राष्ट्रिय एकताको आधार हाे : प्रचण्ड

पोखरा—  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले खेल राष्ट्रिय एकताको आधारसमेत भएको बताएका छन्।  कास्की जिल्ला भलिबल संघको आयोजनामा पोखराको तालबाराही बिच भलिबल कोर्टमा बिहीबारदेखि शुरु छैटौँ महिला तथा सातौँ राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता उद्घाटन गर्दै उनले नेपालमा हरेक किसिमका खेलका लागि अनुकूल वातावरण रहेकाले राज्यले खेलको विकासका…