गठ्ठाघरबाट जगातीसम्म निःशुल्क खाना स्टेशन, सञ्चालक भन्छन्ः अब भोकै बस्नुपर्दैन

रमेश गिरी/भक्तपुर – हिँडेरै सिन्धुली जान लागेको रामप्रसाद कार्कीले आज पेटभरि खाना खाए । हिँडेरै आउँदा शनिबार कौशलटारमा प्रहरीले रोकेर ह्वाई पार्टी प्यालेसमा बास बस्ने व्यवस्था गरेपछि आज घर जानुअघि गठ्ठाघरको बर्गर हाउसमा उनीसँगै रहेका १५० बटुवा र अन्य ५० गरी २०० जनाले खाना खाएका छन् । आजबाट जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष श्रीभक्त…