काठमाडौं–नेकपाको सात नम्बर प्रदेश कार्यदलले प्रतिवेदन बुझाएको छ । निर्धारित समयसीमाभित्रै प्रतिवेदन तयार पारी बुझाइएको कार्यदलका सदस्य कर्ण थापाले जानकारी दिए । सात नम्बर प्रदेश प्रमुख पूर्व एमालेको भागमा परेको छ भने सचिव पूर्वमाओवादीको भागमा परेको छ । प्रदेश प्रमुखमा पूर्व एमालेका नेता कर्णबहादुर थापा कै नाम कार्यदलले सिफारिस गरि पठाएको छ । त्यस्तै सचिवमा…