काठमाडौं– मुलुकी संहिता निर्माणका लागि विद्यमान रहेका ६० वटा कानुनमा हेरफेर गरिएको छ। ४० वटा कानुनहरु आंशिक रुपमा संशोधन गरिएका छन् भने २० वटा कानुनहरु बाझिने भएकाले खारेजीमा परेका छन्। नयाँ संहिताका लागि २०१७ देखि २०४९ सालसम्म बनेका कानुनका धेरै व्यवस्था नयाँ मुलुकी एकीकृत कानुन निर्माणमा बाधकका रुपमा देखिएपछि खारेज गरिएको हाे। नयाँ मुलुकी कानुन…