राष्ट्रपति भण्डारी पहिलोपटक बैतडी जाँदै, नागरिक अभिनन्दन गरिने

बैतडी – राष्ट्रपति विद्यादेवी भण्डारी यही फागुन १५ गते बैतडी आउने आउने भएकी छन् । राष्ट्रपति भण्डारीले १५ गते दिउँसो २ बजे त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राष्ट्रपतिले त्रिपुरासुन्दरीमा पूजाआजा गरिसकेपछि दशरथचन्द नगरपालिकाले उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले दिउँसो ३ बजे पाटनस्थित…