पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको ठाउँबाट केही परै अर्का एक युवकको शव भेटिएको छ । रुखमा झुण्डिएको अवस्थामा भेटिएको शव मानबहादुर माखिमको रहेको प्रहरीले जनाएको छ । रुखमा झुण्डिएको अवस्थामा भेटिएका मोखिम मृतक फियाक परिवारका ज्वाइँ हुन् । रुखमा झुण्डिएको अवस्थामा माखिमको शव फेला फेला परेपछि हत्यामा उनकै संलग्नता…