कुलेश्वरबाट ७ जना जुवाडे पक्राउ, ९ लाखको चेक र नगद बरामद

काठमाण्डु – नेपाल प्रहरीले दुई लाख ३८ हजार ८५० नगद र सात लाख ९४ हजार ८७० बराबरको विभिन्न बैंकको चेकसहित सात जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले काठमाण्डु महानगरपालिका–१४ कुलेश्वरमा ४४ वर्षीय शिव श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेका ४४ वर्षीय यादव चौलागाईँ,…