आत्मालोचना गर्न जनार्दन शर्माले राखे शर्त, प्रचण्डको छुट्टै फण्डा !

काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टीमा आत्मालोचना गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शर्त राखेका छन् । आईतबारको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै उपमहासचिव शर्माले २०६४ सालमा प्राप्त गरेको जनमत अध्यक्ष प्रचण्डकै कारण गुमेकाले त्यसको जिम्मा प्रचण्डले लिने भए आफू आत्मालोचना गर्न तयार रहेको बताए । बैठकमा शर्माले आत्मालोचना गर्नुपर्ने कुरा उठेपछि…