विभिन्न स्थानमा लगातार वर्षा, कहाँ-कहाँ पर्नेछ पानी ?

काठमाण्डु - देशका विभिन्न स्थानमा भएको छ । लगातारको वर्षाले जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा छ। नदी तटीय क्षेत्रमा रहेका र नदी किनार भई यात्रा गर्नेहरूले बिहानसम्म सावधानी अपनाउनु जरुरी छ। रुकुमपश्चिमको…