सुख्खाग्रस्त मधेशमा कुन ठाउँमा कति वर्षा भयो ?

काठमाण्डु – लामो समयदेखि पानी नपरेर सुख्खा भएको मधेशमा पछिल्लो २४ घण्टामा मध्ययमदेखि भारी वर्षा भएको छ । मध्य मनसुनमै खडेरी परेपछि सरकारले नै मधेशलार्ई सुख्खा तथा संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । जल तथा मौसम विज्ञान विभागकाअनुसार पछिल्लो २४ घण्टामा सिराहामा १०१.६, लहानमा ७७.२ र गोलबजारमा ५२.८ मिलिमिटर वर्षा मापन गरिएको छ । यस्तै…