दार्चुला – भारतको उत्तराखण्डसँग जोडिएको नेपालको दार्चुलामा फसेका नेपालीलाई नेपाल प्रवेश दिइएको छैन । नेपाल सरकारले स्पष्ट पारेको छ कि जबसम्म लकडाउनको समय पूरा हुदैन कसैलाई पनि नेपाल प्रवेशको अनुमती दिइन्न । दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भनेका छन्, ‘हामी सीमा खोलेर कसैलाई पनि यता आउने अनुमती दिन सक्दैनौं । कोरोनाभाइरस फैलनबाट रोक्नका…