कोरोना आशंकामा वीर अस्पतालमा उपचाररत २ जनाको मृत्यु

काठमाडौं – वीर अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा गरिएका २ जनाको मृत्यु भएको छ । सोमबार अस्पताल भर्ना भएकी युवती काठमाडौं चन्द्रागिरी नगरपालिका १५ की हुन् भने युवकको परिचय खुल्न सकेको छैन् । भारतबाट नेपाल आएकी युवतीमा ज्वरो र स्वास फेर्न गाह्रो भएपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले जानकारी…