नेपालले चीनलाई उपहार दिएको एक जोडी गैंडाको विमानमार्फत् उडान

काठमाडौं– नेपालले चीनलाई उपहारस्वरुप दिएको एक जोडी एकसिंगे गैंडालाई चीन उडाइएको छ। भद्र र रुपसीलाई लिएर चिनियाँ कार्गो विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गैंडा चिनियाँ राजदूतलाई हस्तान्तरण गरेका थिए। प्रम ओलीले चीनलाई हस्तान्तरण गरिएको एक जोडी गैंडा उपहारले आपसी सम्बन्ध थप विस्तार भएको बताए। प्रधानमन्त्री ओलीले केही समयअघिको…