इटहरी – पूर्व–पश्चिम राजमार्गअन्तरगत रामधुनी नगरपालिका–२ को सखुवागाछिमा आइतबार बिहानै भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । हायस र नाइट बस ठोक्िकएर भएको दुर्घटनामा हायसका चालक धादिङका २८ वर्षीय दिपक खड्का, झापा घर भएका काठमाडौं बस्ने ७५ वर्षीय हेमराज कोइराला र ६५ वर्षीय डोलमाया कोइरालाको घटनास्थलमै मृत्यु भएको हो भने भक्तपुरकी १७ वर्षीया…