झापा - सरकारी निकाय र सरोकारवालाहरुको बेवास्ताका कारण झापा अर्जुनधारा–१ स्थित ठूलो नेते खोलामा पुल निर्माण नहुँदा त्यस क्षेत्रका बासिन्दा वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । अर्जुनधारा–१ र २, इलाम जिल्लाको दक्षिणी भेगमा रहेको रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाका केही वडा गरी अनुमानित एक हजार ५०० घरधुरीका परिवार प्रत्यक्ष लाभान्वित हुने सो खोलामा पुल…