सभामुखसहित दलहरूको निष्कर्ष-प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक

काठमाण्डु - सभामुख देवराज घिमिरे र राजनीतिक दलको बैठकले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ। प्रतिनिधिसभा विघटनपछि सभामुखको पहलमा पहिलोपटक सिंहदरबारमा बसेको बैठकमा सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरेका थिए। बैठकको सुरुमा सभामुख घिमिरेले लोकतन्त्र, प्रजातन्त्र र संविधान रक्षाका लागि काम गर्ने बताए । जेनजी युवा आन्दोलनपछि गरिएको संसद विघटनबारे…