रसुवा - बुधबार रातिको अविरल वर्षाका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग सञ्चालनका लागि बिहिबार बिहानदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार गएराति परेको भीषण वर्षाले कालिका गाउंपालिका–१, राम्चेदेखि ग्राङसम्मको करीब छ किमी भूभाग सडक क्षेत्रका ठाउंठाउंमा भलपानीसंगै माथिबाट आएको पहिरोले सडक पुरेको र उक्त सडक खुलाउन नेपाल प्रहरी र सशस्त्र…