तीन महिनामा कर्णाली प्रदेश सरकारको खर्च जम्मा सात प्रतिशत

सुर्खेत - कर्णाली प्रदेश सरकारले सात प्रतिशत मात्र खर्च गर्न सकेको छ । चालु आर्थिक वर्षका लागि एक अर्ब दुई करोड पाँच लाख विनियोजित रकममध्ये कर्णाली प्रदेश सरकारले असारको पहिलो सातासम्म सात प्रतिशत खर्च मात्र गर्न सकेको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आव ०७४-७५ को मन्त्रालयगत बजेट तथा खर्च विवरणमा…