काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९) बारे बाहिरी हल्लाको पछि नलाग्न आग्रह गरेको छ । सरकारले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबारे बाहिरी हल्लाको पछि नलाग्न आग्रह गर्दै यो भाइरसबारे बुझ्न पैसा नलाग्ने नम्बर १११५ मा फोन सम्पर्क गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबारदेखि कोरोना…