वीरगञ्ज - वीरगञ्जको कारागारभित्र रहेको कोठा नं ५ अर्थात् वासिङ रुम आफूहरुका लागि यातनागृह भएको कैदीबन्दीको आरोप छ। गणतन्त्र दिवसका अवसरमा कारागारमुक्त भएका भारत मोतीहारीका बर्खुदिन मियाँ भन्छन, “नयाँ कैदीबन्दीलाई पहिले उक्त कोठामा लगेर यातना दिइन्छ । त्यो कैदी पैसावाल छ भने बढी कुटाइ खानुपर्छ”, आफ्नो पीडा पोख्दै मियाँ भन्छन, “बढी पैसा असुल गरेपछि वासिङ…