काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीले हप्तामा एकपटक प्रधानमन्त्री पद छाड्छु भनेर भन्नुको कुनै अर्थ नभएको बताएका छन् । पद छाड्छु भनेर सम्झिरहन जरुरी नभएको उनको भनाइ थियो । सोमबार काठमाण्डुमा आयोजित ‘जीवन एक बिम्ब अनेक’ नामक मुक्तक संग्रहको विमोचन कार्यक्रममा उनले शेरबहादुर देउवा र केपी ओलीले आलोपालो प्रधानमन्त्री चलाउने भनेर…