स्वर्गीय प्रकाश दाहालको सम्मानमा रक्तदान गरिँदै

काठमाडौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र स्वर्गीय प्रकाश दाहालसहित दिवंगत आरोहीको सम्मानमा शनिबार रक्तदान हुने भएको छ । सगरमाथा आरोही संघले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर प्रदर्शनीमार्गस्थित पर्यटनबोर्डमा रक्तदान आयोजना गरेको हो । रक्तदानको शनिबार बिहान ७ बजे पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष प्रचण्डले गर्ने कार्यक्रम रहेको प्रकाशसँगै सगरमाथा आरोहण गरेका सगरमाथा आरोही संघका…